राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् ।

अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घन्टा भएको छ । अहिले प्रारम्भिक परिक्षण भइरहेको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »