
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

Facebook X Email Telegram फिक्कल (इलाम), जेठ १० गते । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण…








