
एयर इन्डिया दुर्घटना : तोडफोडको समेत आशंका, सबै कोणबाट अनुसन्धान हुँदै

Facebook X Email Telegram १५ असार, काठमाडौं । यसै महिना भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा तोडफोड ९साबोटेज०को पनि आशंका गर्दै अनुसन्धान गरिरहेको संघीय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलाई उद्धृत गर्दै एनडीटिभीले उल्लेख गरेको छ । लन्डन उडानका लागि…

