आइपी सुवेदीकाे “कालाे रात मलाई” गजल सार्वजनिक

आइपी सुवेदीकाे “कालाे रात मलाई” गजल सार्वजनिक

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)
Facebook
X
Email
Telegram

चितवन । कालाे रात मलाई बाेलकाे गजल गीत युटुव मार्फत सार्वजनिक गरिएकाे छ । नेपाल आइडल सिजन २ का बिजेता गायक रवि ओड र नेपाल आइडल सिजन ५ का विजेता करण परियारको संयुक्त स्वरमा बनेकाे उक्त गजल गीत ओएसआर डिजिटल नामक यूटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । चितवनकाे रत्ननगर वडा नं ६ साैराहाका आई पी सुवेदीको शब्दमा रहेको गजलमा चर्चित संगितकार बाबुल गिरीले संगित भरेका छन् । भिडियोलाई सागर बुर्जाले छायाङकन गरेका हुन्। लामाे समयदेखि यूराेप बस्दै आएका चितवने युवा सुवेदी नेपाली कला साहित्य क्षेत्रमा निरन्तर अग्रसर छन्। यूरोपको विभिन्न शहरमा कविता, गजल बाचन गर्दा चर्चा कमाएपछि सुवेदीले कालाे रात मलाई गजललाई रेकर्डिङ गराएकाे बताउनुभयाे।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »