यो हो पृथ्वीमा रहेको सबैभन्दा बुढो जनावर

यो हो पृथ्वीमा रहेको सबैभन्दा बुढो जनावर

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने
Facebook
X
Email
Telegram

२६ असोज, काठमाडौं। पृथ्वीमा अरबौँ खरबौँ जिवजन्तुहरु छन् । सबैको जन्म, मृत्यु तथा उमेरको अभिलेख राख्ने कुरा कल्पना बाहिरको कुरा हो । तर वैज्ञानिकहरुले एउटा झण्डै दुई सय वर्ष उमेरको कछुवाको चाहीँ जन्मकुण्डली नै उतारेका छन् ।

यो कछुवामा पृथ्वीमा अहिलेसम्म रेकर्ड गरिएको मध्ये सबैभन्दा धेरै उमेरसम्म बाँचेको जिव हो । यो कछुवाको उमेर १ सय ८९ वर्षको छ । सेसेल्स प्रजातिको उक्त कछुवाको नाम जोनाथन हो ।

दक्षिण आन्ध्र महासागरीय टापु सेन्ट हेलेनामा रहेको यो कछुवाले दुईवटा विश्वयुद्ध, आर्थिक महामन्दी, घातक स्पेनिस फ्लू महामारी देखि कोरोना भाइरस महामारीको यूग समेत भोगेको छ । मानिसका कैयन् पुस्तालाई विदा गरिसकेको यो कछुवा अझै स्वस्थ छ ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »