
प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।भोटेकोशी बाढीपछिको अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री शाहले सम्बोधन गर्ने भएका हुन् ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।आज प्रतिनिधि सभामा सभामुखले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
