Category कर्णाली प्रदेश

दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा-चाँदनी नगरपालिका र…

कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँगै उनी प्रदेशसभा सदस्य पदबाट मुक्त भएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो ।…

कर्णालीमा चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने उनको भनाइ छ । उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” सातै…

बाढीपहिरोले धानको बेर्नामा क्षति

Facebook X Email Telegram सिँजा (जुम्ला), जेठ ९ गते । बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्‍याएको…

बजेट कार्यान्वयन पहिलो प्राथमिकता

Facebook X Email Telegram कालीकोट, जेठ १० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं सङ्घीय सांसद ठाकुर गैरेले जुनसुकै सरकारबाट योजना प्राप्त गरेपछि त्यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन…

खुल्यो एकीकृत भवन निर्माणको बाटो

Facebook X Email Telegram सुर्खेत, जेठ १० गते  । कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणको बाटो खुलेको छ । सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माण प्रयोजनमा…

Translate »