ChitrawanMedia

ChitrawanMedia

चितवनमा बस्ती पसेको बाघको आक्रमणबाट एक जना घाइते

Facebook X Email Telegram ३१ साउन, काठमाडौं । चितवनमा गाउँ पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । राप्ती नगरपालिका-१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् ।आइतबार बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको…

लेखा समितिमा विवाद : रास्वपा सांसद सुनारले गरे बैठक बहिष्कार, सभापतिले दिए शिष्ट बन्न निर्देशन

२७ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन् । सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार…

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

२७ साउन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।…

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

Facebook X Email Telegram २२ साउन, धनगढी । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश…

मनिष झाको टिप्पणी : सरकार सञ्चालनमा ढंग पुगेन, कालो चस्मा हटाउनुपर्छ

Facebook X Email Telegram २२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार सञ्चालनमा ढंग नपुगेझै लागेको टिप्पणी गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन्। उनले लोकतान्त्रिक राज्यको लागि र अहिलको…

बस्तीमा बाघ–चितुवा देखिन थालेपछि क्यामरा र खोर

डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ। मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत…

मनसुन सक्रिय : अझै तीन दिन भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायु सक्रिय रहेकाले आगामी तीन दिनसम्म अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको…

यी ७ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले राख्यो कालोसूचीमा

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम…

घरजग्गा कारोबार गर्नुअघि इजाजतपत्र लिनैपर्ने, विभागको २१ दिने सूचना

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।…

संविधान संशोधन आवश्यक छैन, यो संविधान अझै ५० वर्ष चल्छ’ : प्रधानमन्त्री बालेन

रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वर्तमान संविधान संशोधन गर्न तत्काल आवश्यकता नरहेको बताएका छन्। उनका अनुसार अहिलेको संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने अवस्था छैन। सिंहदरबारमा भएको एक राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सरकार र रास्वपालाई…

Translate »