
आज लाग्दैछ खग्रास सूर्यग्रहण, नेपालबाट किन देखिँदैन ?

काठमाडौं । आज बुधबार दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। तर यो सूर्यग्रहण नेपालसहित एसियाका अधिकांश भागबाट देखिने छैन। नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिन लागेको यो पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, एटलान्टिक…
