ChitrawanMedia

ChitrawanMedia

स्वर्णिमसँग छलफल गरेर दुसित थानीबाट निस्किए रवि

Facebook X Email Telegram ३ साउन, काभ्रेपालाञ्चोक । रास्वपा सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन् । सभापति लामिछाने र अर्थमन्त्रीसमेत रहेका उपसभापति डा स्वर्णिम वाग्ले शनिबार उक्त रिसोर्ट पुगेका थिए । पत्नि निकितासहित पुगेका लामिछाने केहिबेरअघि…

गृह मन्त्रालयलाई संसदीय समितिले भन्यो- बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाऊ

Facebook X Email Telegram ३ साउन, काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतसँग गृहमन्त्रीलाई भेट्न गर्ने वातारण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेकी छन् । गृहमन्त्रीसँग यादव र राजपुतले भेट्न चाहेको…

चन्द्रागिरीबाट ठूलो मात्रामा लागुऔषधसहित दुई जना पक्राउ

Facebook X Email Telegram ३ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट ठूलो परिणाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालले ती दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९…

ओलीले भने- सडक र संसद् संघर्षको मोर्चा उठाउँछौं, धक्काबाट उठ्छौं

Facebook X Email Telegram ३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सडक र संसद् दुबैबाट संघर्षको मोर्चामा रहेको बताएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुवै मोर्चा सशक्त बनाएर…

इन्टर्नसिपका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकको विरोध प्रदर्शन

Facebook X Email Telegram २ असार, काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । युवा तथा…

कास्की र स्याङ्जामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

Facebook X Email Telegram २ साउन, पोखरा । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमान अनुसार नेपालभर मनसुन सक्रिय भई गण्डकी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि स्थानीय प्रशासनले सतर्कता अपनाएका…

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था माग्दै युवाहरू आन्दोलित

Facebook X Email Telegram २ साउन, काठमाडौं । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरू सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार…

घण्टी लिएर सिंहदरबार गेटमा पुगेका युवतीलाई प्रहरीको लछार–पछार

Facebook X Email Telegram २ साउन, काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछार–पछार गरेको छ । विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित…

रौटहट जिल्ला अदालतबाट हतकडीसहित चोरी मुद्दाका थुनुवा फरार

Facebook X Email Telegram १ साउन, रौतहट । पेसीका लागि रौतहट जिल्ला अदालत पुर्‍याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । जिल्ला कारागार रौटहटबाट अदालत पुर्‍याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्रहरीले उनको पहिचान खुलाएको…

कोलकाता- विराटनगर कार्गो रेल सेवा सुरु

Facebook X Email Telegram १ साउन, काठमाडौं । नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ । नेपाल–भारत पारवन सम्झौताले…

Translate »