ChitrawanMedia

ChitrawanMedia

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित केही पक्राउ

Facebook X Email Telegram २७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि…

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुमवासीको विचल्ली

Facebook X Email Telegram २७ असार, काठमाडौं । अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् । बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् ।…

सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

Facebook X Email Telegram २६ असार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी…

आफूहरूको ‘अपमान’ भएको भन्दै गृहमन्त्रीको भनाइ रेकर्डबाट हटाउन नेकपा सांसदको माग

Facebook X Email Telegram २६ असार, काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ…

गणेश नेपाली मृत्यु प्रकरण : महानगर घेर्न जाँदै गरेका प्रदर्शनकारीलाई प्रहरीले रोक्यो

Facebook X Email Telegram २६ असार, काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आक्रोशित हुँदै महानगरपालिका घेराउ गर्न जान लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको छ । उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै…

संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको स्पष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन

Facebook X Email Telegram २६ असार, काठमाडौं । मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । जवाफका…

राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित

Facebook X Email Telegram २५ असार, काठमाडौं । राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई…

नेपाली सेनाले युवा-विद्यार्थीलाई तालिम दिने प्रस्ताव भएको विधेयक पेस

Facebook X Email Telegram २५ असार, काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । यो विधेयकमा नेपाली सेनाले युवा/विद्यार्थीलाई तालिम दिने सम्बन्धी व्यवस्थाहरू प्रस्तावित छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री…

कोशीमा मध्यराति ३ सय ८ किलो गाँजा बगिरहेको भेटियो

Facebook X Email Telegram २५ असार, सुनसरी । बिहीबार (गएराति) साढे १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएका संयुक्त प्रहरी टोली कोशी नदीको पूर्वी किनारामा गस्ती गरिरहेका थिए । टोलीले कोशी नदीको बाँध छेउ…

धोबीखोलामा एक महिलाले हाम फालिन्, खोजी जारी

Facebook X Email Telegram २५ असार, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी हुन् । सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको…

Translate »