ChitrawanMedia

ChitrawanMedia

डोल्पा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

Facebook X Email Telegram २१ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-०४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली…

गृहमन्त्रीको भेडेटार–धनकुटा दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म

Facebook X Email Telegram २१ असार, धनकुटा । गृहमन्त्री सुधन गुरुङ पूर्वी पहाडका जिल्लाको भ्रमणमा छन् । गुरुङ आइतबार धनकुटा पुगेका थिए । सो क्रममा सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै धार्मिक दर्शन तथा पारिवारिक भेटघाट गरे । उनी शनिबार बेलुका…

सय दिनमा सरकारले के–के गर्‍यो ? हेर्नुहोस् पूर्णपाठ

Facebook X Email Telegram २० असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।…

चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन राख्ने समय खुला

Facebook X Email Telegram २० असार, काठमाडौं । राष्ट्रिय सभामा चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन राख्ने समय खुला भएको छ । शनिवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट पारित भएर गएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार…

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

Facebook X Email Telegram २० असार, काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३…

ओलीको आरोप– अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ

Facebook X Email Telegram २० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि…

शिक्षालाई दलीयकरणबाट निकाल्नुपर्‍यो : सभापति थापा

Facebook X Email Telegram १९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा क्षेत्रमा…

कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

Facebook X Email Telegram १९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन् । चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन् । जस…

निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै

Facebook X Email Telegram १९ असार, काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने…

सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन : हर्क साम्पाङ

Facebook X Email Telegram १९ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय…

Translate »