ChitrawanMedia

ChitrawanMedia

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति

Facebook X Email Telegram १ साउन, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ । पछिल्लोपटक ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले आज सहमति गरेको हो । असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय…

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

Facebook X Email Telegram १ साउन, काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा…

भारतको बैंगलोरमा कुटपिटबाट बाजुराका युवकको मृत्यु, दुई नेपाली पक्राउ

Facebook X Email Telegram ३२ असार, बाजुरा । भारतको बैंगलोरमा कुटपिटपछि बाजुराका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ का २१ वर्षीय गजेन्द्र विश्वकर्मा रहेका छन् । घटनामा संलग्न भएको आरोपमा बाजुराकै बुढीनन्दा नगरपालिका–१० पान्डुसैन…

बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Facebook X Email Telegram ३२ असार, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सुपप्र ०२-००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ रोतेशिलामा बिहीबार दिउँसो करिब ३:३० बजे दुर्घटनामा परेको…

मिटरब्याज पीडित सरकारसँग वार्ता गर्न जहाजमार्फत काठमाडौं आउने

Facebook X Email Telegram ३२ असार, काठमाडौं । मिटरब्याज पीडित सरकारसँग वार्ता गर्न जहाजमार्फत काठमाडौं आउने भएका छन् । तराईबाट पैदल नै हिँड्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई जहाजमार्फत काठमाडौं पठाउन लागिएको हो । गृहमन्त्री सुधन गुरुङको पहलमा उनीहरुलाई बाराको सिमरा…

प्रधानमन्त्री शाह र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

Facebook X Email Telegram ३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधामन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ । ​छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था…

६ लाख घुस रकमसहित चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

Facebook X Email Telegram ३१ असार, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका एक जना इन्जिनियर ६ लाख घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनलाई अख्तियारको…

पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अर्को आदेश

Facebook X Email Telegram ३१ असार, काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम आदेश जारी गरेको हो…

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार, ९ बुँदे कार्ययोजना तयार

Facebook X Email Telegram ३१ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची बुधबार संघीय संसदमा बुझाएको कानुन न्याय तथा…

पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु, एक जना घाइते

Facebook X Email Telegram ३१ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि…

Translate »