ChitrawanMedia

ChitrawanMedia

ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता नियन्त्रणसम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरेका छन्। दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई…

प्रतिनिधिसभाको आजको बैठकमा ४ वटा विधेयक प्रस्तुत हुने

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी…

फिफा निलम्बनले नेपाल यू–२० एसियन कप छनोटबाट बाहिरियो

नेपालले एएफसी यू–२० एसियन कप क्वालिफायर्स गुमाएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार चीनमा हुने यो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरे पनि नेपाललाई समावेश गरिएको छैन । नेपालले फिफा निलम्बनका कारण यो प्रतियोगिता गुमाएको हो । एएफसी अनुसार, निलम्बन…

कक्षा १२ पूरक परीक्षामा ५७ हजार ८९७ विद्यार्थी सफल

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार राति प्रकाशित गरेको हो। बोर्डका अनुसार परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना…

डेपुटी गभर्नर छान्न अर्थमन्त्रीले कार्यकारी निर्देशकहरूको सामूहिक अन्तर्वार्ता गरेका हुन् ?

Facebook X Email Telegram २० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद खाली रहेको पाँच महिना बितिसकेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपयुक्त पात्र छनोट गर्न नसक्दा एक डेपुटी गभर्नर नियुक्ति हुन नसकेको हो । नेपाल…

निर्मल पुर्जासहित ३ आरोहीको शव आधार शिविर ल्याइयो

Facebook X Email Telegram २० साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ । प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले यसको पुष्टि गरेका हुन् । उनका अनुसार…

सेतीदोभान दुर्घटना अपडेट : घाइते दुवै जनाको पहिचान खुल्यो

Facebook X Email Telegram २० साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सेतीदोभानमा मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ । प्रहरीका अनुसार घाइते हुनेमा लमजुङको राइनस गाउँपालिका-४ का ५० वर्षीय बलराम पराजुली र गोर्खाको…

मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश

Facebook X Email Telegram २० साउन, काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको सुरेशप्रसादका छोरा अविनाश सिंहले…

इन्धनको मूल्यसँगै बढ्यो हवाई भाडा

Facebook X Email Telegram १९ साउन, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढेको छ । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो । अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य…

हिन्दु र मुस्लिम समुदायका अगुवासँग गृहले गर्‍यो छलफल

Facebook X Email Telegram १९ साउन, काठमाडौं । गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ । मंगलबार सिंहदबारस्थित मन्त्रालयको हलमा दुई समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरिएको हो ।गृहमन्त्री सुधन गुरुङ समेतको उपस्थितीमा पहिला हिन्दु अगुवाहरूसँग छलफल…

Translate »