Category शिक्षा

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था…

सरकारको निर्देशन : भदौ १३ देखि विश्वविद्यालयका परीक्षा नचलाउनू

प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई…

त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ । व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत आजका लागि निर्धारित परीक्षा स्थगित…

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण : ७ जनाविरुद्ध अदालतमा मुद्दा

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा आज…

कक्षा १२ पूरक परीक्षामा ५७ हजार ८९७ विद्यार्थी सफल

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार राति प्रकाशित गरेको हो। बोर्डका अनुसार परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना…

एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी

Facebook X Email Telegram १३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए । २०८१ को…

शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन : सुमना श्रेष्ठ

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्ने तर्क गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘निजी खोल्न…

शिक्षा उपसमितिले बुझाएको प्रतिवेदनमा राहत शिक्षकले किन जनाए आपत्ति ?

Facebook X Email Telegram काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमाथि आपत्ति जनाएको छ । संसद्को शिक्षा समिति अन्तर्गतको शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमा बुझाएको प्रतिवेदनमा आपत्ति जनाएको हो । काठमाडौँ । नेपाल राहत…

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबिच विद्यार्थी र प्राध्यापकहरू आदान–प्रदान हुने

Facebook X Email Telegram काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबिच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र आदान–प्रदान गरिएको छ। काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्राडा वाङ चो…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

Facebook X Email Telegram म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न…

Translate »