रौटहट जिल्ला अदालतबाट हतकडीसहित चोरी मुद्दाका थुनुवा फरार

रौटहट जिल्ला अदालतबाट हतकडीसहित चोरी मुद्दाका थुनुवा फरार

Facebook
X
Email
Telegram

१ साउन, रौतहट । पेसीका लागि रौतहट जिल्ला अदालत पुर्‍याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । जिल्ला कारागार रौटहटबाट अदालत पुर्‍याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्रहरीले उनको पहिचान खुलाएको छैन ।

अदालत पुर्‍याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनको व्यापक खोजी गरिरहेको जनाएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »