Category बागमती प्रदेश

सुन आयात ६ गुणा बढ्यो, तीन महिनामा ६०६ किलो

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सुन आयात उच्च दरले बढेको छ । चालु आव तीन महिना (साउन–असोज) मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो । भन्सार विभागका…

आगजनी अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिने

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं। सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एक/दुई दिनमै जाहेरी दिने तयारी गरेको…

अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

Facebook X Email Telegram ८ कात्तिक, काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले…

भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या, ०८४ मा सकिंदै थियो सजाय

Facebook X Email Telegram ८, कातिक, चितवन । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका…

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

Facebook X Email Telegram ८ कात्तिक, काठमाडौं । गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो । पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित…

तोसिमाले दोहोर्‍याइन्- रविको विकल्पका लागि पुनर्गठनको एजेन्डा उठाएको होइन

Facebook X Email Telegram ८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले आफूले रवि लामिछानेको विकल्पका लागि पार्टी पुनर्गठनको आवाज नउठाएको दोहोर्‍याएकी छिन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सञ्जालमा विभिन्न मिथ्या सूचनाहरू…

एकताबारे विप्लव : गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन

Facebook X Email Telegram ७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केही समयदेखि समाजवादी मोर्चाका र अन्य सहमत पार्टीहरू बीच एकताबारे अनेक प्रचार भइराखेको बताएका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको…

कैलालीमा जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

Facebook X Email Telegram ७ कात्तिक, धनगढी। कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक सातामा ७ प्रतिशत गिरावट, अझै घट्न सक्ने

Facebook X Email Telegram ७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढेर नयाँ उचाइ बनाएको एक सातामै सुनको भाउमा उच्च दरको गिरावट आएको छ । सुनका अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गरेसँगै सुनको मूल्यमा उच्च दरको गिरावट आएको हो…

तिहारको एक सातामा चितवनमा मात्रै ६९ दुर्घटना

Facebook X Email Telegram ७ कात्तिक, चितवन । नेपालीहरूको महान पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…

Translate »