Category राजनीति

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका…

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले ‘नि: शुल्क कानुनी सहायता सम्बन्धि विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत…

आज कांग्रेसको पालिका अधिवेशन, नयाँ नेतृत्व छानिँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा अधिवेशन गर्न लागेको हो। पालिका अधिवेशनअघि देशभर वडा तहको अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको थियो। केही…

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन आज मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उनले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन्। उनले…

एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सचिवालय बैठकबाट पास गरिएका एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल हुनेछ । आज बिहान बसेको सचिवालय बैठकका एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता…

बागमती प्रदेशमा १३४ कर्मचारी दरबन्दी कटौती

बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अन्योलमा रहेको ओएन्डएम स्वीकृत गर्दै प्रदेश सरकारअन्तर्गतका कार्यालयको संख्या १८० कायम गर्ने निर्णय गरेको हो । प्रदेश…

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार तीनदिने भारत भ्रमणमा जान लागेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको छ। ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले आज नयाँ…

पार्टी परित्याग गर्ने १० जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना प्रकाशन…

रविको आह्वान्‌मा सर्वदलिय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र…

Translate »