Category राजनीति

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। थारू कल्याणकारिणी सभाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित समाधान खोज्नुपर्ने बताइन्। सभाले हरेक…

किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ : रवि लामिछाने

७ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले हाँसि हाँसि किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताएका छन् । आइतबार पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्ने क्रममा उनले…

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति खारेज

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गर्ने आदेश दिएको हो। यद्यपि, श्रेष्ठको स्थानमा आफूलाई कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने मागसहित निगम सञ्चालक…

गृहमन्त्री गुरुङ– ‘शासकीय घमण्डभन्दा जनताको सेवामा ध्यान छ’

गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले…

सरकारी निकायमा नेपाली वस्तु प्रयोग गर्न सरकारको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र व्यवसायीसँगको परामर्शपछि सरकारले सरकारी निकायमा स्वदेशी वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय तहका सरकारी निकाय र विदेशस्थित नेपाली नियोगलाई पत्राचार…

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेको छ। आयोगले सोमबार विज्ञप्तिमार्फत मृत्यु भएका मतदाताको मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन परिवारका सदस्यलाई आग्रह गरेको हो। ‘कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजको एकाघर…

दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारद्वारा टोली गठन

सरकारले दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले उठाएका मागका सम्बन्धमा छलफल गर्न वार्ता टोली गठन गरेको छ। सोमबार दिनभर भएको छलफलपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रधानमन्त्री कार्यालयका…

बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, दाबी पेश गर्न आव्हान

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने…

Translate »