Category राजनीति

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच,…

भारत र चीनका राजदूतसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि शाहले पहिलोपटक छिमेकी मुलुकका राजदूतसँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले…

कर्णालीमा चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने उनको भनाइ छ । उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” सातै…

भदौ ३ भित्र विश्वासको मत लिने मुख्यमन्त्री बानियाँको तयारी

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। गत साउन ६ गते एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ…

संविधान संशोधन आवश्यक छैन, यो संविधान अझै ५० वर्ष चल्छ’ : प्रधानमन्त्री बालेन

रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वर्तमान संविधान संशोधन गर्न तत्काल आवश्यकता नरहेको बताएका छन्। उनका अनुसार अहिलेको संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने अवस्था छैन। सिंहदरबारमा भएको एक राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सरकार र रास्वपालाई…

प्रतिनिधिसभाको आजको बैठकमा ४ वटा विधेयक प्रस्तुत हुने

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी…

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, १३ वटा एजेण्डा तय

Facebook X Email Telegram २३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका लागि १३ वटा एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष झाका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थली, काठमाडौंमा बस्ने बैठकमा मुख्य १३ एजेण्डामा…

शिक्षक प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वत: निष्क्रिय हुने प्रस्ताव

Facebook X Email Telegram २२ साउन, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा स्वतः निस्क्रिय हुने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको…

ओलीले नै मदनका ४ श्रीमती थिए भनिदिए, एमाले संकटमा छ : प्रचण्ड

Facebook X Email Telegram १० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले लगायतका ठूला दलहरू निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन…

Translate »