Category समाज

शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल

Facebook X Email Telegram २३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका…

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति

Facebook X Email Telegram २३ असोज, काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश…

ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु धेरै नउत्ताउलिनू

Facebook X Email Telegram २३ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर…

नेपाल प्रहरीका चार डीआईजीको बढुवा

Facebook X Email Telegram २३ असोज, काठमाडौं । नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री…

इलाम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

Facebook X Email Telegram २३ असोज, काठमाडौं । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा…

एकै दिन ८ जनाको शव फेला

Facebook X Email Telegram २२ असोज, काठमाडौं ।  देशका विभिन्न जिल्लामा बुधबार मात्रै ८ जनाको शव छुट्टाछुट्टै स्थानमा फेला परेको छ। काभ्रेको तेमाल गाउँपालिका-८ माम्तीस्थित रोशी खोलाको बगरमा अन्दाजी ३२ वर्षीया अज्ञात महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी,…

७७ वर्षीय वृद्धसँग ४ करोड नगद र ९ किलो सुन ?

Facebook X Email Telegram १८ भदौ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा केही दिनअघि सूचना आयो- गोंगबुको एउटा घरमा ठूलो मात्रामा रकम र सुन लुकाएर राखिएको छ । प्रहरीलाई भरपर्दो स्रोतबाट सूचना आएपछि थप पुष्टि गर्ने काम सुरु भयो…

मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी

Facebook X Email Telegram १५ भदौ, जनकपुरधाम । मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका-४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।…

१८ वर्षीया किशोरी टिकटकमा ‘अलबिदा’ लेखेर बुटवलबाट सम्पर्कविहीन

Facebook X Email Telegram १३ भदौ, रुपन्देही । बुटवलबाट १८ वर्षे किशोरी टिकटकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएपछि उनको परिवार तनावमा परेका छन् । गुल्मीको धुर्कोट पिपलधारा घर भई हाल बुटवल बस्दै आएकी १८ वर्षीया रिता खनाल तीजको अर्को दिन ११…

शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा

Facebook X Email Telegram १२ भदौ, काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ । बिहीबार बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको…

Translate »