Category समाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति गरेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम तीव्रगतिमा गरिरहेको…

भोटेकोशी बाढीपीडितलाई रेडक्रसको १ लाख

नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा…

नारायणी नदीको बाढी : १,१५० मिटर तटबन्धमा क्षति

चितवन । नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर…

मनकामना केबलकार आज बन्द रहने

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज (मंगलबार) एक दिन बन्द हुने भएको छ। चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी…

भोलि मनकामना केबलकार सेवा बन्द

मनकामना केबलकार भोलि मंगलबार एक दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको जनाएको छ। चाडपर्वअघि सेवामा थप सुरक्षा र सहजता सुनिश्चित गर्न नियमित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको कम्पनीले…

इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहटको एक इँटा भट्टामा अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ। गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित महम्मद मुजामिल मियाले सञ्चालन गरेको मदिना इँटा भट्टामा भारतबाट काम गर्न आएका मजदुरहरू अलपत्र परेको सूचना पाएपछि प्रहरीले…

बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित

यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन्। एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी…

बागलुङमा सडक खन्ने क्रममा ढिस्को खस्दा दुई मजदुरको मृत्यु

बागलुङमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान करिब ७ः२० बजे निसीखोला गाउँपालिका–३ बोहोरागाउँस्थित झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा सडक खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको हो।…

दसैंमा उपत्यका छाड्ने १० लाखभन्दा बढी

आगामी असोज २५ गते घटस्थापनाबाट सुरु हुने दसैंमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायातमार्फत १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढीपहिरोबाट क्षतिग्रस्त सडक, टिकटको कालोबजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।…

बालिका अपहरण आरोपमा युवक प्रहरीको गोली लागेर पक्राउ

रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका– १७, दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’ लाई प्रहरीले शनिबार राति सोही क्षेत्रको धानखेतबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ…

Translate »