Category सूचना/प्रविधि

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने ई–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था…

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ। बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका…

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (डिएमआइएस)लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स)मा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणसँगै…

शेयर बजार बन्द

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ । यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति…

‘यात्री पीटू’को उत्पादन अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले भने– सरकार साथमा छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरको प्रवद्र्धनमा सरकारको साथ रहने बताएका छन्। काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’को उत्पादन प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व…

ईभीमा बीवाईडीको गेम चेन्जर ‘फ्ल्यास चार्जिङ’, ९ मिनेटमा फुल चार्ज

Facebook X Email Telegram ३१ वैशाख, सेन्जेन (चीन) । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) ले ईभी चार्जिङ प्रविधिमा छलाङ मारेको छ । ईभी चार्जिङ प्रविधिमा बीवाईडीले ‘सुपर ई–प्ल्याटफर्म’ सार्वजनिक गर्दै चार्जिङ प्रविधिमा छलाङ मारेको हो…

यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

Facebook X Email Telegram २७ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२५ को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू–१७ महिला टिम निर्माणका लागि छनोट कार्यक्रम घोषणा गरेको छ…

टिकटकले नेपाली प्रयोगकर्तालाई बाढीको विश्वसनीय सूचना दिने

Facebook X Email Telegram काठमाडौं । नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले विहिबार नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यो फिचरले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र ताजा जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्ने विश्वास प्लाटफर्मले लिएको छ । प्राकृतिक…

लोकतान्त्रिक नेपालमा सूचना प्रविधि

Facebook X Email Telegram नेपालमा सूचना प्रविधिको विकास २०४६ सालको जनआन्दोलनपछिको लोकतान्त्रिक परिवर्तनसँगै नयाँ मोडमा प्रवेश गरेको हो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्राप्तिसँगै सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको संवैधानिक प्रत्याभूति भएकाले सूचना प्रविधिको विकास मात्र नभई यसको प्रयोग र…

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध

Facebook X Email Telegram काठमाडौँ, वैशाख १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो…

Translate »