Category बागमती प्रदेश

सय दिनमा सरकारले के–के गर्‍यो ? हेर्नुहोस् पूर्णपाठ

Facebook X Email Telegram २० असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।…

चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन राख्ने समय खुला

Facebook X Email Telegram २० असार, काठमाडौं । राष्ट्रिय सभामा चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन राख्ने समय खुला भएको छ । शनिवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट पारित भएर गएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार…

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

Facebook X Email Telegram २० असार, काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३…

ओलीको आरोप– अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ

Facebook X Email Telegram २० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि…

शिक्षालाई दलीयकरणबाट निकाल्नुपर्‍यो : सभापति थापा

Facebook X Email Telegram १९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा क्षेत्रमा…

कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

Facebook X Email Telegram १९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन् । चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन् । जस…

निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै

Facebook X Email Telegram १९ असार, काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने…

सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन : हर्क साम्पाङ

Facebook X Email Telegram १९ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय…

सरकारका प्रवक्ता भन्छन्- वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बनमा परेको होइन

Facebook X Email Telegram १८ असार, काठमाडौं । सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका…

नेपाल प्रहरीका आठ एआईजीको सरुवा : सीआईबीमा चतुर्वेदी, उपत्यकामा राठौर

Facebook X Email Telegram १८ असार, काठमाडौं । मन्त्रिपरिषद् बैठकले आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले बिहीबार एआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्य विभागका एआईजी उमा…

Translate »