
प्रतिनिधिसभा बाट पारित भयो सहकारी विधेयक पारित

Facebook X Email Telegram १८ असार, काठमाडौं । ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस भन्ने प्रस्ताव…








