
आज रास्वपाको वडा अधिवेशन, करिब १५०० वडामा नयाँ समिति चयन हुने
Facebook X Email Telegram ३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । सङ्गठन विभाग सचिव शंकर…








