
पाकिस्तान प्रहरी चौकी हमला : मारिने प्रहरी संख्या १५ पुग्यो

Facebook X Email Telegram पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ। बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरे । उनले मृतक सबै प्रहरी रहेको बताए। यसबाहेक…








