Category बागमती प्रदेश

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन

Facebook X Email Telegram २० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो । जेनजी…

एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

Facebook X Email Telegram २० कात्तिक, काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे…

विमानस्थलभित्र यात्रु जाँचमा ‘हातले छामछुम पार्ने’ तरिकामाथि उठ्यो प्रश्न

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदनमा…

प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् । काठमाडौंको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । उक्त एकता घोषणा…

बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि…

ओलीप्रति भूसालको कटाक्ष- गुन्डुमा लुकेर बस्नुपर्नेले ट्याउँट्याउँ गरेर हुन्छ ?

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् । एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् । संख्याले मात्र…

फरमुल्लाह मन्सुरको प्रस्ताव : भावी प्रधानमन्त्री गगन भनेर चुनावमा जाऔं

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी सभापतिका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका…

बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु…

पार्टी बैठकमा गगन : महाधिवेशन नगरी निर्वाचनमा जाने सुविधा हामीलाई छैन

Facebook X Email Telegram १८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । २२ भदौ अघि र हालको नेपाल एउटै नभएको थापाले बताए । महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ…

संसदीय व्यवस्थामा डुबुल्की मारेर माओवादी सकियो : राम कार्की

Facebook X Email Telegram १८ कात्तिक, काठमाडौं । माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन् । माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई…

Translate »