
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

Facebook X Email Telegram २० साउन, हेटौंडा । बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद…








