Category बागमती प्रदेश

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

Facebook X Email Telegram ११ असोज, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।…

आगजनीले ध्वस्त हिल्टन होटलमा अर्थमन्त्रीले गरे निरीक्षण

Facebook X Email Telegram ११ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटलको निरीक्षण गरेका छन् । शनिबार मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् । ८ अर्ब भन्दा बढी लगानी…

माइतीघरमा राप्रपाका युवाहरूको सांकेतिक मौन प्रदर्शन

Facebook X Email Telegram ११ असोज, काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं…

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध

Facebook X Email Telegram ११ असोज, काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं…

जेनजीलाई ओलीले सोधे- खरानीमाथि बसेर सुखी हुन सकिन्छ ?

Facebook X Email Telegram ११ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । शनिबार युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो…

बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

Facebook X Email Telegram ११ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् । शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान…

कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी

Facebook X Email Telegram ११ असोज, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार, शनिबार बिहान चंखेली–४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा…

जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल

Facebook X Email Telegram १० असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका…

‘जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, बदलिन नसक्नेले बिदा लिन्छन्’

Facebook X Email Telegram १० असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सयम अनुसार बदलिने व्यक्तिले पार्टीको नेतृत्व लिने बताएका छन्। महामन्त्री शर्माले समयानकूल परिवर्तन हुन नसक्ने व्यक्तिले विदा लिनुपर्ने बताए। रौतहटमा पार्टी कार्यालयमा शुक्रबार बोल्दै महामन्त्री शर्माले भने,‘देशमा विगतमा…

जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो

Facebook X Email Telegram १० असोज, काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घाइतेलाई भेट्न मन्त्री खरेल शुक्रबार टिचिङ अस्पताल पुगेका हुन् । भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे…

Translate »