Category ताजा समाचार

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो

Facebook X Email Telegram १२ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र…

सुनसरी घटनाबारे रवि लामिछाने : विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन

Facebook X Email Telegram १२ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने सुनसरीलगायत तराईका जिल्लाहरूमा घटेका घटनाप्रति दु:ख व्यक्त गर्दै ध्यानार्षण भएको जनाएका छन् । मंगलबार विज्ञप्ति जारी गरी सभापति लामिछानेले घटनाले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति पार्टी मर्माहत भएको…

अर्थमन्त्रीले भने- नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई पुनर्स्थापित गरौं

Facebook X Email Telegram १२ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो…

साउनमा मिटर रिडिङ गर्दा कसरी छुट्याउने भ्याट नलाग्ने बिजुली ?

Facebook X Email Telegram १२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साउन १ गतेदेखि भएको विद्युत् उपभोगमा मात्रै ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने स्पष्ट पारेको छ । यसको अर्थ साउन महिनामा खपत भएको विद्युत् महसुल तिर्दा भदौमा मात्रै…

जबरजस्ती लागु गरिएको ‘साउदी सिप प्रमाणीकरण’ केन्द्रमा सरकारको सिल

Facebook X Email Telegram १० साउन, काठमाडौं । ३ असारमा काठमाडौं बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्र उद्घाटन तयारी थियो । नेपालस्थित साउदी अरबका राजदूतले ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी)  औपचारिक उदेघाटन गर्ने कार्यक्रम तय थियो । तर, म्यानपावर व्यवसायीहरू केन्द्र पुगेर…

सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कमजोर बन्दै

Facebook X Email Telegram ८ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने नेपालको लक्ष्य लगातार कठिन बन्दै गएको छ । नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार पराजित…

सुदूरपश्चिममा सरकार गठनको गृहकार्यमा एमाले-नेकपा, मुख्यमन्त्रीको निर्णय पर्खँदै

Facebook X Email Telegram १० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) नयाँ सरकार विस्तारको गृहकार्यमा जुटेका छन् । पार्टी केन्द्रमा भएको सहमतिअनुसार दुई दलबीच सत्ता सहकार्य हुने भएपछि यहाँ पनि सरकार विस्तारका लागि दुवै दल आन्तरिक…

मोबाइल नदिएको निहुँमा साथीको हत्या

Facebook X Email Telegram १० साउन, गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको…

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड, हुलाकी सडक अवरुद्ध

Facebook X Email Telegram ९ साउन, सिरहा । सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी…

न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Facebook X Email Telegram ९ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर…

Translate »