Category बागमती प्रदेश

आर्यघाटमा शहीदका आफन्तको आर्तनाद

Facebook X Email Telegram ३१ भदौ, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनमा मृत्यु भएकाहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ, ओमप्रकाश अर्याल समेतको उपस्थितिमा मृतकलाई राष्ट्रिय झण्डा…

सरकारको भुक्तानी प्रणाली सुचारु, दशैं अगाडि नै कर्मचारीको तलब-भत्ता

Facebook X Email Telegram २९ भदौ, काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ । उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ…

रास्वपाबाट सुमनाको विद्रोह

Facebook X Email Telegram २९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद एवं पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले परित्याग गरेको घोषणा गर्दै पार्टीबाट अलग भएकी छन् । उनले आईतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी छाडेको घोषणा गरेकी हुन् । उनले…

सकुसल माडी : Gen-Z समूहको विद्रोह यसरी जोडियो विकासमा

Facebook X Email Telegram २९ भदौ,  चितवन । जेन-जी समूहको २३ र २४ गते गरेको आन्दोलनमा चितवनका सातमध्ये ६ वटा स्थानीय तहका भवन जले । प्रशासनिक निकायहरू अधिकांश तोडफोड, आगजनी र लुटपाटको निशानामा परेका छन् । जनप्रतिनिधि, राजनीतिक दलका अगुवाका…

कोशीका सबै मन्त्रालय जले, शून्यमा झर्‍यो विराटनगर महानगर

Facebook X Email Telegram २९ भदौ, विराटनगर। जेन-जी आन्दोलनका क्रममा कोशी प्रदेशका सबै मन्त्रालय अराजक समूहको निशानामा परे । मन्त्रालहरूमा आगजनी र तोडफोडपछि चोरी र लुटपाट मच्चियो। कोशी प्रदेश सरकारकी प्रमुखसचिव चन्द्रकला पौडेलका अनुसार कुनै मन्त्रालय सग्लो अवस्थामा छैनन्। सबै…

मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

Facebook X Email Telegram २९ भदौ, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन् ।…

‘म रहरले आएको होइन, विवश हुनुपर्‍यो’

Facebook X Email Telegram यहाँहरु सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकारको मन्त्रिमण्डल गठन हुनुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन पुगेको छ । देशभरीमा ४० जना जति युवा युवतीहरुले मृत्युवरण…

भोलिदेखि सुपथ मूल्य पसल खुल्ने, खसीबोका र च्याङ्ग्रा बिक्री अनिश्चित

Facebook X Email Telegram २९ भदौ, काठमाडौं । भोलि सोमबारदेखि देशभरि सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ…

अब अन्याय हुन्न भन्ने आशासहित कारागार जाँदैछु : रवि लामिछाने

Facebook X Email Telegram २८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन्।  शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वास सहित कारागार…

काठमाडौं महानगरको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन

Facebook X Email Telegram २८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्सि (सोमबार) बाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । गत २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरू सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो…

Translate »