
विमानस्थलभित्र यात्रु जाँचमा ‘हातले छामछुम पार्ने’ तरिकामाथि उठ्यो प्रश्न

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदनमा…








