
विश्व आदिवासी दिवसमा काठमाडौंमा र्याली

Facebook X Email Telegram २३ साउन, काठमाडौं । ३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौंमा र्याली निकालेको छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको शान्तिबाटिकाबाट र्याली निकालिएको हो । विभिन्न जातिगत भेषभूषा तथा झाँकीसहित…








