
भोजपुर सामूहिक हत्या प्रकरण : आरोपीलाई उपचारका लागि धरान लैजाने तयारी

Facebook X Email Telegram २२ असार, काठमाडौं । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ । पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा…






