
सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

Facebook X Email Telegram कपिलवस्तु, जेठ ९ गते । भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतीय मल पक्राउ गरेको थाहा पाएपछि स्थानीयले मल नियन्त्रणमा लिएर मलको बोरा काट्दै बाटोमा छरेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका –८, बहादुरगन्जमा सशस्त्र प्रहरीले समातेको अवैध…

