
भिजिट भिसालाई लिएर सदनमा शनिबार पनि राप्रपा र रास्वपाको विरोध, तर सभामुखले सदन चलाइरहे
काठमाडौं– भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले शनिबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् । विनियोजन विधेयकमाथिको बिभिन्न शीर्षकमाथिको छलफलका लागि शनिबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका…