
बंगलादेशसँगको अन्तिम खेल नेपालका लागि ‘फाइनल’ सरह

Facebook X Email Telegram ४ साउन, काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको थियो । अब नेपालले घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ र यो नेपालका लागि फाइनल जस्तै हुनेछ…








