Category ताजा समाचार

मन्त्री लम्सालको दाबी– विगतका सरकारको भन्दा सडक सुरक्षामा धेरै ध्यान दिएका छौं

Facebook X Email Telegram ४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन् । सडक दुर्घटना रोक्न नसकेको भनि सरकारको आलोचना भईरहेका बेला मन्त्री लम्सालले यस्तो दाबी…

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

Facebook X Email Telegram ३ असार, काठमाडौं । यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को…

रविलाई ब्रिफिङ– तपेश्वर यादव मधेशमा सानो ‘उपेन्द्र’ बन्न खोजे

Facebook X Email Telegram ३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश अधिवेशन हुन नसकेको मधेसका सांसदहरूसँग छलफल गरेका छन् । बुधबार विहान मधेसका रास्वपा सांसदहरूलाई बोलाएर मधेशमा अधिवेशनमा हुन नसक्नुका कारणहरूबारे सभापति लामिछानेले सांसदहरूसँग…

२२ लाख फिरौती मागेर चितवनबाट अपहरण, बालककै चलाखीले जोगियो ज्यान

Facebook X Email Telegram ३ असार, काठमाडौं । चितवनबाट अपहरणमा परेका एक १६ वर्षीय बालकको सकुशल उद्धार भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ असार बिहान १ बजे बालाजुको एक होटलबाट बालकको उद्धार गरेको हो । यो प्रकरणमा…

रास्वपाका महाधिवेशन प्रतिनिधिको शुल्क पाँच हजार निर्धारण

Facebook X Email Telegram ३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पर्यवेक्षकलाई सात हजार तय गरिएको छ । आर्थिक रुपमा विपन्न…

ट्रम्पको दाबी- म नभएको भए इजरायल पनि हुँदैनथ्यो

Facebook X Email Telegram २ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए इजरायल पनि नहुने भन्दै बयान दिएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बढी जिम्मेवार हुन सुझाव दिँदै यस्तो बताएका हुन् । ‘अमेरिकाबिना इजरायल हुँदैनथ्यो…

सिप परीक्षण नगरी भोलिदेखि साउदीले कामदार नलाने, सरकार माैन

Facebook X Email Telegram २ असार, काठमाडौं । अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको भएको छ । बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् । साउदीले नेपाली श्रमिकका लागि…

मोबाइल चोरेको भन्दै बाबाले कुटेर गरेका थिए पशुपतिमा हत्या

Facebook X Email Telegram २ जेठ, काठमाडौं । ६ फागुन २०८२ शिवरात्रिको भोलिपल्ट पशुपतिमा एक युवकको शंकास्पद मृत्यु भयो । युवकको शव पशुपतिनाथ मन्दिर परिसरमा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढायो । मृत व्यक्तिको…

भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन

Facebook X Email Telegram २ असार, काठमाडौं । रास्वपा सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छिन् । उनले आफू सार्वजनिक जिम्मेवारीमा हुनुअघिको निजी समयसँग सम्बन्धित उक्त भिडियो पुरानो रहेको बताएकी छिन् । सञ्जालमा मंगलबार बिहानैबाट…

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

Facebook X Email Telegram ३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएकाे आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षकाे भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । पार्टीभित्रको आन्तरिक…

Translate »