Category ताजा समाचार

सिप परीक्षण नगरी भोलिदेखि साउदीले कामदार नलाने, सरकार माैन

Facebook X Email Telegram २ असार, काठमाडौं । अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको भएको छ । बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् । साउदीले नेपाली श्रमिकका लागि…

मोबाइल चोरेको भन्दै बाबाले कुटेर गरेका थिए पशुपतिमा हत्या

Facebook X Email Telegram २ जेठ, काठमाडौं । ६ फागुन २०८२ शिवरात्रिको भोलिपल्ट पशुपतिमा एक युवकको शंकास्पद मृत्यु भयो । युवकको शव पशुपतिनाथ मन्दिर परिसरमा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढायो । मृत व्यक्तिको…

भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन

Facebook X Email Telegram २ असार, काठमाडौं । रास्वपा सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छिन् । उनले आफू सार्वजनिक जिम्मेवारीमा हुनुअघिको निजी समयसँग सम्बन्धित उक्त भिडियो पुरानो रहेको बताएकी छिन् । सञ्जालमा मंगलबार बिहानैबाट…

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

Facebook X Email Telegram ३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएकाे आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षकाे भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । पार्टीभित्रको आन्तरिक…

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा : गठन गरे ३१ विभाग

Facebook X Email Telegram ३१ जेठ, काठमाडौं । राप्रपाबाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ पार्टी गठनको प्रक्रियामा जुटेका छन् । उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेका छन् । विभाग प्रमुखहरूलाई…

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छः विपिन आचार्य

Facebook X Email Telegram ३१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय…

परराष्ट्रमन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावास परिसरमा गरे वृक्षरोपण

Facebook X Email Telegram ३१ जेठ, काठमाडौं । चीनको बेइजिङस्थित नेपाली राजदूतावास परिसरमा परराष्ट्रमन्त्री शिशिर खनालले वृक्षरोपण गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका खनालले दूतावास परिसरमा वृक्षरोपण गरेका हुन् । गएराति…

रास्वपा लुम्बिनी प्रदेश सभापति पदमा ६ जनाको उम्मेदवारी, कसको पृष्ठभूमि के ? #2

Facebook X Email Telegram ३० जेठ, काठमाडौं । अस्ट्रेलियाले पछिल्ला पाँच विश्वकपमा सहभागिता जनाएको छ । त्यसैले विश्वकप २०२६ मा अस्ट्रेलियाले आफ्नो स्थान सुरक्षित गर्नु कुनै आश्चर्यको कुरा होइन । सन् २०२२ मा त टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको…

रास्वपा लुम्बिनी प्रदेश सभापति पदमा ६ जनाको उम्मेदवारी, कसको पृष्ठभूमि के ?

Facebook X Email Telegram ३० जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दाङमा जारी अधिवेशनमा प्रदेशको नेतृत्वका लागि प्रदेश उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य…

१८ महिने उर्गेनले आमा गुमाए, ४ वर्षे सुवासकी आमा आईसीयूमा

Facebook X Email Telegram ३०, जेठ काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनाका घाइतेहरूलाई शुक्रबार उपचारका लागि धुलिखेल अस्पताल ल्याइयो । ल्याइएकामध्ये दुई जना बालकको अभिभावक खोजी भएपछि रिपोर्टिङमा रहेका सञ्चारकर्मी र अन्य व्यक्तिहरूले सामाजिक सञ्जालमा उनीहरूको…

Translate »