Category ताजा समाचार

बाजुरा-हुम्ला सीमा विवाद : चारजना घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत लगियो

Facebook X Email Telegram ६ जेठ, बाजुरा । बाजुरा र हुम्ला जिल्लाको सिमानामा भएको विवादका घाइतेहरूमध्ये चार जनालाई उपचारका लागि सुर्खेत लगिएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको…

दार्चुलामा प्रधानाध्यापक आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

Facebook X Email Telegram ५ वैशाख, धनगढी । दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको(आत्महत्या दुरुत्साहन) आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । व्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई…

सांसदका प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले दिएका १० जवाफ

Facebook X Email Telegram प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइपछि सर्वसम्मत नाम अनुमोदन भएको छ । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । ती उजुरी समेतका आधारमा सांसदहरूले शर्मामाथि सुनुवाइका क्रममा प्रश्न उठाएका थिए । शर्मामाथि…

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

Facebook X Email Telegram ५ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले…

दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप

Facebook X Email Telegram ५ जेठ, वीरगञ्ज । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको हो । जिल्ला…

बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा

Facebook X Email Telegram ३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक…

आज रास्वपाको वडा अधिवेशन, करिब १५०० वडामा नयाँ समिति चयन हुने

Facebook X Email Telegram ३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । सङ्गठन विभाग सचिव शंकर…

बारामा रास्वपाको सबै सांगठनिक कार्यक्रम स्थगित

Facebook X Email Telegram ३ जेठ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।आगामी असारमा हुने महाधिवेशन लक्षित गरेर देशैभर संगठन निर्माणमा लागेको रास्वपाको बारा जिल्लामा भने जिल्ला कमिटीनै विघटन…

सिरहामा झाडीमा लुकाएको २७६ किलो गाँजा बरामद

Facebook X Email Telegram ३ जेठ, सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको…

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Facebook X Email Telegram ३ जेठ, बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी…

Translate »