Category ताजा समाचार

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध

Facebook X Email Telegram २१ असार, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी…

सरकारका सय दिनबारे गगन– संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु चिन्ताको विषय

Facebook X Email Telegram २१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वर्तमान सरकारका सय दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चिन्ता गर्नुपर्ने…

डोल्पा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

Facebook X Email Telegram २१ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-०४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली…

गृहमन्त्रीको भेडेटार–धनकुटा दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म

Facebook X Email Telegram २१ असार, धनकुटा । गृहमन्त्री सुधन गुरुङ पूर्वी पहाडका जिल्लाको भ्रमणमा छन् । गुरुङ आइतबार धनकुटा पुगेका थिए । सो क्रममा सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै धार्मिक दर्शन तथा पारिवारिक भेटघाट गरे । उनी शनिबार बेलुका…

सय दिनमा सरकारले के–के गर्‍यो ? हेर्नुहोस् पूर्णपाठ

Facebook X Email Telegram २० असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।…

चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन राख्ने समय खुला

Facebook X Email Telegram २० असार, काठमाडौं । राष्ट्रिय सभामा चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमाथि संशोधन राख्ने समय खुला भएको छ । शनिवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट पारित भएर गएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार…

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

Facebook X Email Telegram २० असार, काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३…

ओलीको आरोप– अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ

Facebook X Email Telegram २० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि…

शिक्षालाई दलीयकरणबाट निकाल्नुपर्‍यो : सभापति थापा

Facebook X Email Telegram १९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा क्षेत्रमा…

कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

Facebook X Email Telegram १९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन् । चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन् । जस…

Translate »