
रास्वपालक्षित गर्दै प्रधानमन्त्रीले भने- प्रतिशोध भन्दै कुद्ने भीड दया लाग्ने खालको छ

Facebook X Email Telegram २८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वमन्त्री, सांसद र…








