Category बागमती प्रदेश

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, १३ वटा एजेण्डा तय

Facebook X Email Telegram २३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका लागि १३ वटा एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष झाका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थली, काठमाडौंमा बस्ने बैठकमा मुख्य १३ एजेण्डामा…

सेयर बजारका सबै सूचक बढे, कारोबार पनि बढ्यो

Facebook X Email Telegram २२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ । बजार खुलेपछि…

स्व. भिमबहादुर : क्यान्सरसँग जुधेरै छोरीहरू पढाए, मृत्युपछि पनि सिकाए संस्कार

Facebook X Email Telegram २२ साउन, दमौली (तनहुँ) । सेतो लुगा, कपाल खौरिएको टाउको, मौन र गहिरो अनुहार । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाढाबमा केही दिनयता यस्तो दृश्यले धेरैको मन छोएको छ । २५ वर्षीया निशा र २१ वर्षीया अनिशा आफ्ना…

शिक्षक प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वत: निष्क्रिय हुने प्रस्ताव

Facebook X Email Telegram २२ साउन, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा स्वतः निस्क्रिय हुने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको…

विद्या भण्डारी पक्षधरले सम्पर्क कार्यालय खोल्दै, थापागाउँमा लिए भाडामा घर

Facebook X Email Telegram २२ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ । थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको एक नेताले बताए…

रुपन्देही-३ : रास्वपाबाट उम्मेदवार बन्न आवेदन दिएका को–कस्ता ?

Facebook X Email Telegram २१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले…

कानुनमन्त्रीको प्रष्टीकरण : बहुविवाहलाई वैधता दिने चर्चा झुटो

Facebook X Email Telegram २१ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई…

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

Facebook X Email Telegram २१ साउन, काठमाडौं । ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी…

जुलाईबाट युरोपमा कामदार पठाउने श्रममन्त्रीको घोषणा अलपत्र

Facebook X Email Telegram २१ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत असार १० गते संसद बैठकमा आगमाी जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाउने व्यवस्था मिलाइएको बताएका थिए । तर, अगस्ट महिना शुरू भइसक्दा पनि…

रास्वपाले भन्यो : समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

Facebook X Email Telegram २१ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले…

Translate »