Category बागमती प्रदेश

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

Facebook X Email Telegram ३२ असार, जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।…

राजीनामा दिएका मन्त्री दोषी देखिए कारबाही हुन्छ : मन्त्री गुरुङ

Facebook X Email Telegram ३२ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ…

रुपन्देहीमा गोमन सर्पको बिगबिगी, २३ वटा एउटै घरमा भेटिए

Facebook X Email Telegram ३२ असार, बुटवल । रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको छ । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा…

साउनमा मासु नखानु धार्मिक मात्रै हो कि, वैज्ञानिक कारण पनि छ ?

Facebook X Email Telegram साउनको महिना धेरै दृष्टिकोणले विशेष मानिन्छ । यो समयमा वर्षाको मौसम हुन्छ, जुन निकै रमाइलो हुन्छ र धार्मिक हिसाबले पनि यो महिना निकै महत्वपूर्ण मानिन्छ । यो महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा लिइन्छ । त्यसैले…

मालपोत कार्यालय भक्तपुरका प्रमुख साढे २४ लाख घुससहित पक्राउ

Facebook X Email Telegram ३१ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैंया सहित पक्राउ गरेको छ । अख्तियारले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको…

संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी

Facebook X Email Telegram ३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेता विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् । मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद विघटनबारे प्रश्नमा…

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

Facebook X Email Telegram ३१ असार, काठमाडौं । उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी (जसपा) नेपालको ७ र ८ असारमा बसेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णत: असफल भएको निष्कर्ष निकालेको थियो । सरकारले एक वर्ष पार…

राजीनामापछि गुप्ताको स्टाटस- कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ

Facebook X Email Telegram काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको उनले बताएका…

समयमै बजेट ल्याउन नसकेकोमा उपमेयर डंगोलको क्षमायाचना

Facebook X Email Telegram २९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छिन् । आइतबार महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा…

रास्वपाको प्रश्न : सामान्य प्रशासनमन्त्रीले सार्वजनिक अडियोमा भनेका ‘बा’ को हुन् ?

Facebook X Email Telegram २९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर पार्टीका बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न…

Translate »