Category बागमती प्रदेश

चितवनमा एक बालकको शव भेटियो

Facebook X Email Telegram २७ असार, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ । शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको…

अकबरे खुर्सानीको भाउ घट्यो

Facebook X Email Telegram २७ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो । आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२…

काठमाडौं महानगरमा २५ अर्ब ११ करोडको बजेट सीमा

Facebook X Email Telegram २७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ । राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको…

नवलपरासी कांग्रेसमा दुई धार : केन्द्रले खनाल निकाल्यो, जिल्लाले कँडेल

Facebook X Email Telegram २७ असार, बुटवल । नेपाली कांग्रेस नवलपरासीमा किचलो सुरु भएको छ । कांग्रेस केन्द्रीय अनुशासन आयोगले संस्थापनइतरका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि नवलपरासीमा किचलो सुरु भएको हो । खनाललाई अनुशासन आयोगले कारबाही गरेपछि त्यसको…

सहकारी बचतकर्ताले घेरे व्यवस्थापकको घर

Facebook X Email Telegram २७ असार, बुटवल । करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूले संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ गरेका छन् । सहकारीका व्यवस्थापकले श्रीमतीसँग कागजी सम्बन्ध बिच्छेद गरेर…

बालेनले ६ महिनापछि बोलाए कार्यपालिका बैठक, प्रशासकीय अधिकृतसहित भोलि बस्ने

Facebook X Email Telegram काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक डाकेका छन् । स्रोतका अनुसार शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । मासिक कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था भएपनि काठमाडौं भ्यू टावरको नक्सा…

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

Facebook X Email Telegram २६ असार, काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ । यो अंक २८ फागुनयताकै उच्च हो…

रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ

Facebook X Email Telegram २६ असार, काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वउपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिशोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् । हस्ताक्षर गरेपछि प्रतिक्रिया…

कांग्रेसका अनुशासन समितिका दुई सदस्य भन्छन् : कारबाहीले पार्टीमा ठूलो समस्या आउँछ

Facebook X Email Telegram २६ असार, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका दुई सदस्यले पार्टीका नेता कार्यकर्तालाई अनुशासनको नाममा कारबाही गर्दा ठूलो समस्या उत्पन्न हुने बताएका छन् । अनुशासन समितिका पाँच सदस्य मध्ये केन्द्रीय सदस्य सञ्जय गौतम र राजीव कोइरालाले…

बागमती नदीमा दाउरा टिप्न गएका एक जनाको उद्धार, अर्का बालक बेपत्ता

Facebook X Email Telegram २६ असार, जनकपुरधाम । रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ । बुधबार दिउँसो घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा…

Translate »