संसद्‌मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
Facebook
X
Email
Telegram

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।

 


त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले भने बैठक बहिष्कार गरेर निस्किएको छ । राप्रपा सांसदहरू बैठक छाडेर निस्किएका छन् ।

यसैबीच आज पनि रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन् । भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि भन्दै सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

 

 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »