माइतीघरमा धर्ना बसेकालाई भेट्न पुगे गृहमन्त्री गुरुङ

माइतीघरमा धर्ना बसेकालाई भेट्न पुगे गृहमन्त्री गुरुङ

Facebook
X
Email
Telegram

२८ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् ।

बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »