स्कटल्यान्डविरुद्ध दीपेन्द्रको अर्धशतक

स्कटल्यान्डविरुद्ध दीपेन्द्रको अर्धशतक

Facebook
X
Email
Telegram

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध अर्धशतक पूरा गरेका छन्।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन्। उनले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

ओडीआईमा दीपेन्द्रको यो आठौँ अर्धशतक हो। उनी ५५ रनमा आउट भए।

स्कटल्यान्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले २७ ओभरको खेल जारी रहँदा १२७ रन बनाएर खेलिरहेको छ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »