सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Facebook
X
Email
Telegram

१५ जेठ, काठमाडौं । सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

भूमिहीन सुकुमवासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन् । प्रदर्शनकारीले सिटी फुक्दै विभिन्न माग राखिएको प्लेकार्ड बोकेका थिए ।

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »